1 / 19

jL / u+h pk—dxfgu / kflnsf sfof {no cf =j=2070.071 sf ] aflif {s k|ult ; ldIff uf ]i7L

jL / u+h pk—dxfgu / kflnsf sfof {no cf =j=2070.071 sf ] aflif {s k|ult ; ldIff uf ]i7L. वार्षिक आय / व्यय (रकम रु. हजारमा). राजश्व वाडफाड शिर्षकगत आम्दानी (रकम रु. हजारमा). पेश्की।बेरुजुको विवरण (रकम रू. हजारमा). उल्लेख्यनीय कार्यहरु.

Télécharger la présentation

jL / u+h pk—dxfgu / kflnsf sfof {no cf =j=2070.071 sf ] aflif {s k|ult ; ldIff uf ]i7L

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. jL/u+hpk—dxfgu/kflnsfsfof{no cf=j=2070.071 sf] aflif{s k|ult ;ldIffuf]i7L

  2. वार्षिक आय / व्यय (रकम रु. हजारमा)

  3. राजश्व वाडफाड शिर्षकगत आम्दानी (रकम रु. हजारमा)

  4. पेश्की।बेरुजुको विवरण (रकम रू. हजारमा)

  5. उल्लेख्यनीय कार्यहरु १सार्वजनिक माईराम पोखरीको अतिक्रमित जग्गा भएका घर टहराहरु भत्काई खाली गराउने कार्य शुरु भएको . • ईनर वाईपास सडकमा अतिक्रमण गरी वनाइएका घर टहरा हटाउन सडकको Right of Way चिन्ह लगाई • अतिक्रमण हटाउने कार्य शुरु भएको । #STI-UEIP को Sewerage & Drainage Network , Waste Water Treatment Plant,Road & Lanes Improvement Sub-Project (Package-1) को ठेक्का सम्झौता CTCE-Kalika(J/V) सगं भई निमार्ण कार्य शुरु भएको । 4LGCDP अन्तर्गत नया Livelihood Improvement Project (LIP) Scheme को लागि १० वटा Citizen Awareness Center (CAC) लाई १० लाख Fund निकासा गरि Business Plan बनाई सक्रिय भएको ।

  6. अनुकरणीय कार्यसम्पादनहरु १ नगर क्षेत्रमा सार्वजकि निजी साझेदारी कार्यक्रमलाई प्रभावकारी ढगंले संचालन गर्न पहल गरेको। घडिअर्वा पोखरी परिसर , स्वीमिगंपुल तथा हेल्थक्लव र नगरसभाहल परिसरलाई सानिसामा संचालन गरी खर्च कटौती तथा आय आर्जनमा वृद्धि भएको । २लक्षित वर्गको कार्यक्रम संचालन गरी स्वरोजगारमा वृद्धि भएको । ३अनिवार्य वचतका माध्यमद्धारा महिला बचत समूह वडा तथा टोल तहमा गठन भएको । हाल २९ वटा महिला वचत समूह गठन गरी अनिवार्य वचत , सीप विकास , स्वरोजगारमा बृद्धि भएको ।

  7. मुख्य समस्याहरु । समस्या समाधानका प्रयासहरु

  8. मन्त्रालय संग राखेका अपेक्षाहरु • १. विशेष बढुवा भएका कर्मचारीको समायोजनका लागि कानूनी व्यवस्थाको प्रबन्ध हुनु पर्ने । • २. भारी यान्त्रिक उपकरणहरुको उपलव्धता । • ३. STI-UEIP संचालनमा न.पा.बाट व्योहर्नु पर्ने Matching Fund को लागि मंत्रालयबाट विशेष अनुदानको व्यवस्था हुनु पर्ने ।

  9. प्रतिवद्धता पत्र, २०६९ प्रगति-सबन्धि

  10. उजुरी।गुनासाहरु

  11. वालमैत्रि स्थानिय शासन सम्बन्धि

  12. वालमैत्रि स्थानिय शासन सम्बन्धि

  13. त्रिबर्षिय योजनाको प्रगति

  14. त्रिबर्षिय योजनाको प्रगति

  15. जिल्ला / नगर / गा.वि.स समिक्षाको निचोड (Gist only in 1.5 paragraph) • वालमैत्री स्थानीय शासन कार्यान्वयन वडा नं. ३,१४,१५,१६ र १७ मा भएको कार्यक्रममा अन्य • वडाहरुमा पनि लागु हुने । Environment Friendly local Government (EFLG) को नगर समितिको गठन भई वडास्तरको काम शुरु भएको । • सरसफाई कार्यक्रममा सानिसा अवधारणा अन्तर्गत वडा नं.१ देखी १६ सम्म सम्झौता भई • संचालन प्रकृयामा अगाडी बढेको । • ३) भौतिक निमार्ण कार्यमा टोलसुधार समिति र उपभोक्ता समितिहरुलाई लागत सहभागितामा • कार्य गर्न उत्प्रेरित गरेको । • ४) सडक मर्मत संभार कार्यमा निरन्तरता । • ५) एकीकृत सम्पत्ति कर यसै आ.ब.बाट लागु भएको । • ६) लक्षित वर्गका कार्यक्रमहरुलाई नतिजामुखी ढंगले संचालन गरेको।

  16. wGojfb\

More Related