1 / 9

साथी लाई घर भित्राउँ Send home a friend

प्रस्तुत कर्ता : संजीब - मात्र एक नेपाली. साथी लाई घर भित्राउँ Send home a friend. यो गैर व्यबसायिक प्रस्तुति हो. सबै मौसम का लागी नेपाल. नेपाल सगरमाथा को देश हो नेपाल भगवान बुद्ध को जन्मथलो हो १०१ थरिका जातजाति ले ९२ किसिमका भाषा बोल्ने देश हो २ करोड़ ५० लाख हामी नेपाली को घर हो नेपाल.

thuyet
Télécharger la présentation

साथी लाई घर भित्राउँ Send home a friend

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. प्रस्तुत कर्ता : संजीब - मात्र एक नेपाली साथी लाई घर भित्राउँSend home a friend यो गैर व्यबसायिक प्रस्तुति हो

  2. सबै मौसम का लागी नेपाल नेपाल सगरमाथा को देश हो नेपाल भगवान बुद्ध को जन्मथलो हो १०१ थरिका जातजाति ले ९२ किसिमका भाषा बोल्ने देश हो २ करोड़ ५० लाख हामी नेपाली को घर हो नेपाल

  3. यो कार्यक्रम के हो त ? • साथी लाई घर भित्राउँ नेपाल सरकार ले घोषणा गरेको कार्यक्रम हो • यस कार्यक्रम अन्तरगत बिदेश मा भयेका हामी सबै नेपाली हरुले आफ्ना बिदेशी साथी हरु लाई नेपाल घुम्न को लागी प्रेरित गर्ने • बिदेशी भूमि मा बसेर पनी स्वदेश पर्ती को हाम्रो यो ठुलो योगदान हुन सक्छ Photos - various web site and with due respect and credit to BinodMaharjan

  4. तपाइको योगदान • तपाई देश को सदभावना राजदूत हुनुहुन्छ • देश का समस्या थुप्रै छन • समस्या भित्र नै अवसर को खोजी गर्ने कोशीस गरौ • तपाई ले पठाएको एक साथी ले धेरै नेपालि को गास बास को समस्या हल गर्न सक्छ Photos - various web site and with due respect and credit to Binod Maharjan

  5. कसरी योगदान गर्न सक्नु हुन्छ त ? • तपाई को ब्यक्तिगत अथवा व्यबसायिकरूप मा धेरै बिदेशी मित्र हरु छन • तपाई को पसल या कार्यालय मा नेपाल झल्काउने सामग्री हरु राखनुस • आफ्ना बिदेशि साथी अनि ग्राहक हरु लाई नेपाल को बारेमा जानकारी दिनुस • उहाँ हरु लाई नेपाल भ्रमण संभंदीसामग्री हरु दिनुस

  6. महत्व पूर्ण जानकारी • तपाई को साथी को नेपाल आगमन को अग्रिम सुचना बायु सेवा नंबर अनी मिति सहित नेपाल पर्यटन बोर्ड लाई जानकारी दिनुस • तपाई को सूचना को अधार मा नेपाल पर्यटन बोर्ड ले तपाई को साथी लाई बिमानस्थल मा हार्दिक स्वागत गर्नेछ • नेपाल पर्यटन बोर्ड को तरफ बाट ऊहा हरु लाई नेपाल भ्रमण सम्भन्दि जानाकारि मूलक सामग्री प्रदान गरिनेछ • नेपाल पर्यटन बोर्ड को तरफ बाट तपाई को साथी लाई एउटा सानो नेपाल झल्काउने उपहार पनी प्रदान गरिनेछ

  7. योगदान को कदर • नेपाल पर्यटन बोर्ड ले तपाई को लगत राखने छ • बर्ष को अंत मा सबैभन्दा धेरै साथी पठायेर सहयोग गर्नु हुने लाई नेपाल पर्यटन बोर्ड ले विशेष सम्मान गर्ने छ • हामी प्रवास मा बसेका नेपाली को लगी सम्मान भन्दा पनी देश प्रति को योगदान मा आफ्नो भूमिका नै ठुलो गौरव को विषय हुन सक्छ Photos - various web site and with due respect and credit to Binod Maharjan

  8. नेपाल पर्यटन बोर्ड संग सम्पर्क को लागी • पर्यटन सेवा केंद्र • पोस्ट बक्स नंबर ११०१८ • फोन नंबर ९७७ १ ४२५६९०९ • ईमेल info@ntb.org.np sendhomeafriend@ntb.org.np • वेभ साईट www.sendhomeafriend.com

  9. अन्त मा ................... मुरी मुरी धन्यंबाद सहित यो एउटा सानो नेपाली प्रेरणा दिने गीत समर्पण तपाई हरु सबै को निस्वार्थ यो मातृ भूमि पर्ति को अगाध प्रेम लाई. नसोचौँ आज नेपाल ले मलाई केदियो भनेर सोच्न थालौ नेपाल को लागी हामी के गर्न सक्छौ भनेर

More Related