1 / 15

केन्द्रीय अनुसन्धान ब्यूरो

केन्द्रीय अनुसन्धान ब्यूरो. ATM Fraud. घटना बिबरण. बिभिन्न मिती र समयमा नेपाल तथा भारतका ATM मेशिनहरुबाट Fake ATM card प्रयोग गरी नेपालमा रहेका बिभिन्न बैंकका खातावालाहरुको खाताबाट रकम निकालेको।

Télécharger la présentation

केन्द्रीय अनुसन्धान ब्यूरो

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. केन्द्रीय अनुसन्धान ब्यूरो ATM Fraud

  2. घटना बिबरण • बिभिन्न मिती र समयमा नेपाल तथा भारतका ATM मेशिनहरुबाट Fake ATM card प्रयोग गरी नेपालमा रहेका बिभिन्न बैंकका खातावालाहरुको खाताबाट रकम निकालेको। • साथै यस अघि पनि ब्यूरोको प्रयासमा क्रेडिट कार्डको दुरुपयोगबाट सपिङ सेन्टरहरुबाट सामान खरीद गरी बेचेको भन्ने सूचना संकलन भएको तर हालसम्म कहि कतैबाट रिपोर्ट पर्न नआएको ।

  3. घटनाको जानकारी पश्चात ब्यूरोको सकृयता • घटनाको जानकारी लगत्तै सुचना संकलन गरी संलग्नहरुलाई पक्राउ गर्न जि.प्र.का. कञ्चनपुरलाई निर्देशन दिईएको । • जि. कञ्चनपुर, भिमदत्त न.पा. वडा नं.४ महेन्द्रनगर बजारबाट घटनामा संलग्न ३ जना भारतीय नागरिकमिति २०६९/१२/११ गते पक्राउ । • पक्राउ पश्चात थप अनुसन्धानको लागि मिति २०६९/१२/१२ गते काठमाण्डौं ल्याईएको । • सम्बन्धित बैंकसंग समन्वय • सम्मानित अदालतको आदेशमा म्याद थप भई अनुसन्धान जारी रहेको ।

  4. पक्राउ अभियुक्तहरु नाम:सुरेशसिंह बिष्ट उमेर:१८ वर्ष ठेगाना:जिल्ला नैनीताल ग्राम ईन्द्रनगर-१ हल्दानी ,पोष्ट अफिस लालकुवा,भारत । पेशा:बिध्यार्थी बताउने कसुर: नक्कली कार्ड प्रयोग गरी बिभिन्न ATM मेशिनहरुबाट रकम निकालेको

  5. पक्राउ अभियुक्तहरु नाम: मोहनसिंह बिष्ट उमेर: २३वर्ष ठेगाना: जिल्ला नैनीताल ग्राम ईन्द्रनगर-१ हल्दानी, पोष्ट अफिसलालकुवा, भारत। पेशा: बिध्यार्थी बताउने कसुर: नक्कली कार्ड प्रयोग गरी बिभिन्न ATM मेशिनहरुबाट रकम निकालेको

  6. पक्राउ अभियुक्तहरु नाम:चन्द्रसिंह बिष्ट उमेर:२६ वर्ष ठेगाना:जिल्ला नैनीताल ग्राम हल्दीचौर, पोष्ट अफिस लालकुवा, भारत। पेशा: सवारी चालक कसुर: नक्कली कार्ड प्रयोग गरी बिभिन्न ATM मेशिनहरुबाट रकम निकालेको

  7. बरामद भएका सामानहरु • Diners Club International समेत लेखेको नक्कली डेविट कार्ड(ATM Card) थान- २८ • पंजाव नेशनल बैंकको ATM Card थान- १ • भारतीय सवारी प्लेट नं. UK 04 LO351 को INDIGO कार थान – १ • ने.रु. ६६,६००/- • भा.रु. ९,९७०/-

  8. अनुसन्धानबाट खुलेका तथ्यहरु • निजहरुले नक्कली ATM Card प्रयोग गरी ATM मेशीनबाट रकम निकालेको । • निजहरुले नेपालबाट समेत रकम निकाल्नको लागि नक्कली ATM कार्डहरु भारत मै खरीद गरेको । • निजहरुले हालसम्म नेपाल ईन्भेष्टमेन्ट बैंक लि. का १६ जना खातावालाको रु.१,२२,०००/- रकम झिकेको देखिएको । • अनुसन्धान जारी रहेकोले झिकेको रकम अझै बढ्न सक्ने ।

  9. अनुसन्धानबाट खुलेका तथ्यहरु.... • सो नक्कली कार्डहरु भारतको दिल्ली र हल्दानी ईलाकामा समेत प्रयोग भएको । • नेपालका नबिल, सिद्धार्थ र सनराईज बैंकको ATM मेशिनहरुबाट रकम निकालिएको । • बरामद नक्कली कार्डहरु भारत घर भएका सञ्जु र नेपाल काठमाण्डौ घर बताउने सुरज गुरुङबाट खरीद गरेको । • बरामद कार्डहरु मध्ये नेपाल ईन्भेष्टमेन्ट बैंकको १२, हिमालयन बैंकको १२, लक्ष्मी बैंकको १, भारतीय बैंकको १, मास्टर कार्ड २ र भिसा कार्ड १ रहेको ।

  10. फरार अभियुक्तहरु • सञ्जु भन्ने भारतिय नागरीक

  11. फरार अभियुक्तहरु • नेपालको काठमाण्डौ घर बताउने सुरज गुरुङ

  12. कसुर तथा सजायको ब्यबस्था कसुर • बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ५ :- अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने क) अनधिकृत रुपमा अन्य ब्यक्तिको खाताबाट रकम निकाल्न नहुने • बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६:- बिधुतिय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने कसैले पनि क्रेडिट कार्ड, डेविट कार्ड, अटोमोवाईल टेलर मिशिन (एटीएम) कार्ड वा अन्य बिधुतिय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानीलिन वा दिन नहुने । • बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १४:- अनियमित आर्थिक तथा बित्तिय कारोवार गर्न गराउन नहुने बैंक तथा बित्तिय संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले कसैले पनि कुनै काम गराउन वा नगराउन, कुनै किसिमको रकम लिन वा दिन र गैर कानुनी लाभ वा हानी पुर्याउने बद्नियतले कुनै कार्य गर्न वा गराउन हुदैन् ।

  13. कसुर तथा सजायको ब्यबस्था.... सजाय :- • बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा २(क) बमोजिम एक बर्ष सम्म कैद र बिगो भराई बिगो बमोजिम जरीवाना समेत हुन्छ ।

  14. क्षेत्राधिकार • नेपाल इन्भेष्टमेन्ट बैंकका खातावालहरुले बैंकको काठमाण्डौका कार्यालयहरुमा खाता खोलेतापनि निजहरुको रकम कञ्चनपुरका ATM मेशिनहरु प्रयोग गरी झिकेको हुँदा क्षेत्राधिकारको कारण अनुसन्धान समाप्त भए पछी पक्राउ प्रतिवादी र मिसील समेत मुद्दा दायर गर्ने प्रयोजनार्थ जि.प्र.का. कञ्चनपुर पठाउने तयारी भईरहेको ।

  15. केन्द्रीय अनुसन्धान ब्यूरो धन्यवाद जयनेपाल

More Related