basanta5
Uploaded by
4 SLIDES
0 VUES
0LIKES

khat wa ful

DESCRIPTION

jhkhkjjkjkjk

1 / 4

Télécharger la présentation

khat wa ful

An Image/Link below is provided (as is) to download presentation Download Policy: Content on the Website is provided to you AS IS for your information and personal use and may not be sold / licensed / shared on other websites without getting consent from its author. Content is provided to you AS IS for your information and personal use only. Download presentation by click this link. While downloading, if for some reason you are not able to download a presentation, the publisher may have deleted the file from their server. During download, if you can't get a presentation, the file might be deleted by the publisher.

E N D

Presentation Transcript


  1. खत या फूल ? ‘मरेको मान्छेको खत बस्दैन ।खत बस्नु भनेको वााँच्नु हो ’–क्रिस क्रललभ  बसन्त वहादुर क्रसिंह “हरेक मानिसनित्र घााँउ छ ।कुिै ि कुिै चोट िलागेको कोही छैि ।कसैलाई बढी ,कसैलाई कम ।कोही लुकााँउन्छि ,कोही देखाउन्छि ।घााँउलाई अिावश्यक नगजोल्िे वा सकारात्मक तररकाले नलएर सुन्दर फूलमा पररणत गिे, यसको सवाानिकार तपाईको हातमा छ ।जीवि अनित्य छ,बतामाि समयको पुरापुर सदुपयोग गिुाहोस”- सम्वन्िहरु,नवजय कुमार । खेम सेन्चुरी र तारादेवीले गाएको गगत जस्तै ‘सोचेझै गजन्दगी’ छैन। भोगेको गजन्दगी नै वास्तगवक गजवन हो । सैद्धागन्तक वा दार्शगनक रूपमा त गत जीवन गवज्ञानका , सागहत्यका र गगत संगगतका भावहरू, तथ्य तथा तकश सुन्दर छन तर भोग्दा गत असाध्यै कुरूप छन । त्यैसैले त गवद्धानहरूले- ‘पढेको भन्दा परेको जीवन बढी झकझक्याउन्छ भनेका छन।’ गजवनमा गवगभन्न आरोह र अवरोहरू आईपदशछन । र्ंकर लामीछानेका अनुसार –‘जीवन एकोहोरो रेखामा होईन प्याज झै पत्रपत्रमा गवभागजत छ ।’ ।जीवनमा कगहलेकााँही अप्रत्यागर्त , अकल्पगनय घटना घट्छन ।गजवनको यात्रा सधै सरलरेखामा मात्र गसगमत हुदैन कगहले कााँही वक्राकार रेखामा पगन गहड्नुपदशछ । गजवन र मृत्यु समानान्तर रेखामा अवगस्थत छन । ओर्ो पुस्तक – ‘गीता दर्शन –अध्याय ९’ मा ओर्ोले-“ गर्र्ु जन्मदा नै मने प्रगक्रया प्रारम्भ हुन्छ । मागनस हरेक गदन अगलअगल वााँच्दछ र अगलअगल मने प्रगक्रया पगन साँगसाँगै हुन्छ भनेका छन ।’’ यस भनाईवाट पगन मृत्यु कगत ठूलो गजवनको सत्य हो भन्ने वोध हुन्छ । अन्तमशनको यात्रामा जगगदर् गघगमरे लेख्छन-“जीवन र मृत्यु गवचको सानो धको जीवन हो जसले जीवनलाई आकार गदन्छ । अन्त्यमा सवैको समस्त जीवन त्यही धकोमा टुंगगन्छ ;महामानव, महादानव ,अल्पायु, दीघाशयु ,असल, खराव ,धनी, गररव सवैको ।अमर भगननेहरूको जीवनको सारसमेत अन्तत:त्यही सानु धको हो भने सामान्यका के कुरा ।जीवन सधै ज्ञेय-अज्ञेय,दृश्य –अदृश्य योजनाहरूगवच गपङ खेगलरहेको हुन्छ । सौभाग्य भनेको थोरै भए पगन आफनो योजनामा वाच्न जुनुश हो ।त्यो गवरलै हुन्छ। ” संसारमा जन्म गलएका हरेक प्राणीको आ-आफनो आयु हुन्छ ।हामी रहेको संसारको पगन आफनै आयु हुन्छ ।गजवन र मृत्यु एक जनाको प्रयासले मात्र गनधाशरण गदैन ।यसमा मागनसले थोरै मात्र गनधाशरण गरेको हुन्छ ।यहााँ देगखने र नदेगखने कारक तत्वहरू हुने गदशछन जसले अगन्तम पररणाम गनधाशरण गछशन । ‘गचना हराएको मागनस’ मा कलाकार हररवंर् आचायश लेख्छन-‘‘ आफना छोराछोरीहरू आफुलाई गजतुन भनेर आमावावाले अनेक कोगर्स गरररहेका हुन्छन । गचना गवगिएकाले पगन िहर्ागन्त गरेरभाग्य सुधाने प्रयास गछशन ।तर जे हुनु छ भएर छोड्दो रहेछ । जीवन न नगमलेकै हुाँदो रहेछ ।मागनस एकागतर गमलाउन खोज्छ तर जीवन अकोगतरबाट गबगिरहेको हुन्छ । मागनस भोग्दै जाने क्रममा कगहले अगत भौगतकवादी र कगहले अगत अध्यात्मवादी हुाँदो रहेछ ।जीवन बााँच्न मागनसले गवज्ञानको मात्र होईन, रहस्यवादको पगन सहारा गलदो रहेछ ।जीवन भौगतकवाद र रहस्यवादको गवच वाटोवाट गहडदो रहेछ ।गहड्दै जााँदा कगहले भौगतकवादको वाटो गचगप्लएर पुगगदो रहेछ कगहले रहस्यवादको । जीवनमा काम र गमहनेत गनश छोड्नुहुन्न ।’’ जीवनमा कगहले पगन यस्ता घटनाहरू, गपडाहरू कसैले नभोगुन र नपरून भन्ने कामना गदशछु।सचेतना ,सजगता र सतकशताका वापजुत पगन गगम्भर गाडी दुघशटनामा परे जस्तो अनूभुगत भएको छ ।तर केही कुरा हाम्रो वर्मा छ तरधेरै कुरा छैन।मानगसले योजना वनाए अनुसार जीवन चल्दैन ।वाईवलमा-‘ मागनसको योजना र ईश्वरको योजनागवच तालमेल हुन्न त्यगतकै भगनएको होईन रहेछ ।’ हामीले त सत्प्रयास गरेको हो । असल गर्क्षा र संस्कार गदन खोजेको हो । एउटा कलकलाउदो, होनहार पूवशगकर्ोरावस्थाको छोराको आत्महत्याहाम्रा लागग कल्पना र सपना गवषय पगन गथएन । आत्महत्याले पररवारलाई गदएको मानगसक यातना,

  2. प्रताडनाअवणशगनय छ ,त्यसभन्दा पगन आत्महत्या जस्तो रहस्यमय र जगटल गवषयको कारणको जवाफ त झन कष्ठकर छ । पररवार नै अनुतररत भएको वखत र्ुभगचन्तकहरूको गचन्ता र चााँसोलाई के कसरी जवाफ गदनु । प्रश्न हामीले हामीलाई नै गरररहेका छौ । कता चुगकयो ,कता कगमकमजोरी भए वा के गनश सगकन्थ्यो वा सगकदैनथ्यो ।गवचमै कसरी छुट्यो भन्ने ररतता र गततता छ .जुन आगजवन रगहरहने छ । सागहत्यकार र्ंकर लामीछाने- ‘हामीले गजवनभरी के भन्न चाहेका हुन्छौ-हो,त्यही कुरा पगहल्याउन सक्दैनौ,गकनभने भन्ने कुरा पगहल्याउाँदा पगहल्यााँउदै जीवन समाप्त भइसकेको हुन्छ ।’ यस्तै अनुभूगत भएको छ । हरेकका दूईटा पाटा छन र सापेक्ष केही छैन । गर्रीषको फूलमा पारीजातले भने जस्तै-“ यो दु:खद गजवनको अन्त्य मृत्यु हो , त्यसपगछ हाम्रा भावनाहरूको कुनै अगस्तत्व छैन । हामी एक अकाशमा स्पष्ठ हुन सकेनौ र कगहल्यै सक्दैनौ। ’’ ‘युगदेगख युगसम्म’मा राजेर् हमाल लेख्छन – “म हर गगतगवधीलाई क्षणहरूमा नै हेछुश ।गजवनलाई जगत सकारात्मकतामा वााँच्छु भनेपगन यो अगनगित छ। टुक्रा टुक्रा गााँसेर सग्लो जीवन बन्ने हो ।कुनै पगन क्षणले जीवन अगनगित छ है भनेर झकझक्याईरहेको हुन्छ ।त्यो अगनगितता कुनै वेला सौभाग्य वनेर आउन्छ र कुनै वेला दुभाशग्य ।अगनगित भन्ने गवगतक्कै खरावै हुन्छ भन्ने छैन ।आफनो कामका दृढ हुने हो र पररणाम अगनगित छ भनेर सोगचयो भने चाहेको कुरा प्राप्त नहुाँदा पगन मनमा ठूलो चोट लाग्दैन ।व्यवसागयक जीवन होस या व्यगतगत । ” हमाल थप लेख्छन –“जन्मेपगछ मृत्यु गनगित छ ।तर त्यसो हुदा हुदै पगन सम्वन्धहरूले तागकशक गनश्कषश पाएको खण्डमा वाच्नेलाई केही राहत आवश्यक हुन्छ ।दुभाशग्यवर् वीचमै अनायसै समाप्त भयो भने मनमा कही केही न केही खटकेर बगसरहन्छ ।यो एउटा यस्तो खेल हो जसमा सवैको हार गनगित छ ।गकनभने यसको अनत्य नै मृत्युमा छ ।’’ Reflection:- १) क्रवद्यालयको लाक्रि (सिंक्रिप्तमा):-एउटा घतलाग्दो प्रसंग- सानो छाँदा स्कूलमा एक गदन गर्क्षकले भने : ‘ गतमी ठूलो भएपगछ के हुन चाहन्छौ ,यस गवषयमा गनवन्ध लेख ।’ मैले उतरपुगस्तकामा जम्मा एउटा र्व्द लेखे: ‘खुर्ी ।’ गर्क्षकले ररसाएर भने: ‘गतमीले प्रश्न नै बुझेनौ ।’ मैले जवाफ गदएाँ: ‘सर ,तपाईले जीवन नै बुझ्नु भएन । ’-जन लेनन पाररजात – ‘स्पष्ठ पानश नसकेको ’, र्ंकर लामीछाने- ‘पगहल्याउन नसकेको’, राजेर् हमाल –‘तागकशक गनश्कषश नपाएको’,मेरो आफनो-‘ छुट भएको, गमस भएको ,चुकेका’केही ;सम्भागवत गवषयवस्तुहरू वुाँदागत रूपमा तल उल्लेख गरेको छु :- - वालवागलकाको खुर्ी भन्दा ठूलो केही रहेन छ । प्रत्येक गर्क्षकले वालवागलकाको मानगसक स्वास्थ्यको संवेदनगर्लता वारे सचेत र सजग हुनुपदशछ । -वालवागलकामा मानगसक समस्याहरूको गस्क्रगनङको लागग गवद्यालयमा गाईडेन्स तथा काउन्सगलङको व्यवस्था टडकारो आवश्यकता देगखन्छ । - गवद्यालयले उत्कृष्ठ वागषशक नगतजा ल्याउन वा अनावश्यक प्रगतष्डाको गवषय वनाउन , गवद्याथीको आन्तररक पढाईप्रगतको लगाव तथा समस्या नबुझी अनावश्यक दवाव गदई अन्य गवद्याथीसाँग तुलना गने अभ्यास तथा प्रवृगत उगचत होईन जस्तो लाग्टछ , यसले उगनहरूमा लघुताभाष तथा गहनतावोधको गसकार भई गगम्भर मानगसक समस्या हुन सक्छ । २) अक्रभभावकवा अन्यलाई (केही क्रवस्तारमा) :- - वालवागलकाका हरेकका पृथक प्रगतभा ,सम्भावना तथा क्षमताहरू हुन्छन । आमावुवाहरूले पगन वच्चाहरूलाई घरमा अन्य सदस्यसाँग वा वागहरका सागथहरूसाँग तुलना गने गगल्त कगहल्यै नगनुशहोस । - राम्रो संस्कार गदन सके पयाशप्त हुन्छ , महत्वाकांक्षाको हावा नभनुशहोस । दवाव होईन, प्रोत्साहन गदनुहोस।

  3. - छोराछोरीलाईअनावश्यक पढाईको मैदानमा नदौडाउनुस , उ गवस्तारै फक्रने फूल हो । सन्तानलाई सफल होईन, असल र खुर्ी हुने वनाउनुहोस । - ‘आफनो सन्तान भगवष्यमा के कस्तो वन्ला भनेर हामी कगत धेरै सोच्छौ है !सन्तान भगवष्यको यगत धेरै गचन्ता गने वेला हामी गवगसशरहेका हुन्छौ ,बच्चा आजैको गदनमा पगन त केही वगनसकेको छ ।’- स्टागसया टाउसरभनाई मनन गनुशहोस । - खगलल गजब्रान From The Prophet (Knopf, 1923)- “गतम्रा बच्चाहरृ गतम्रा बच्चाहरृ होइनन्।गतनीहरृ जीवनको आफ्नै चाहनाका छोराछोरी हुन्।गतनीहरृ तपाईं माफशत आउाँछन् तर तपाईंबाट होइनन्,र यद्यगप गतनीहरृ तपाईंसाँग छन् तर गतनीहरृ तपाईंको होइनन्।तपाईंले गतनीहरृलाई आफ्नो प्रेम गदन सक्नुहुन्छ तर आफ्नो गवचार होइन,गकनगक गतनीहरृका आफ्नै गवचारहरृ छन्।’’ -माया मनमा राखेर मात्र होईन , त्यसलाई सगह तरकाले देखाउनुहोस । असल साथी वन्ने प्रयास गनुशहोस , आजैदेगख समय प्राथगमगककरण गनुशहोस । श्रीसम्पगत भनेको नै सन्तान हो भन्ने हेक्का राख्नुहोस ।प्रगर्द्ध पुस्तक खुर्ीमा गवजयकुमार पाण्डे जोड गछशन -“माया मनगभत्र पोको पारेर राख्ने भावना मात्र रहेछ ।सगह तररकाले देखाउन जान्नु पगन पदो रहेछ। ।पोको पारेर रागखएको मायामा एकसमयपगछ गखया लाग्छ ।मायाको गवरूवालाई एकसमयपगछ स्नेह र संवादको क्रसभेगन्टलेसन चागहदो रहेछ ।होईन भने गवरूवा सुक्दै जान्छ”। त्यसैले त प्रगसद्ध अगभनेता राजेर् हमाल दुखेसो पोख्दछन –‘प्रेम गरेर मात्र नहुने रहेछ देखाउन पगन सक्नु पछश ’। - बच्चाको मनसाय तथा आकांक्षा नबुझी पढ्न दवाव नगदनुहोस । प्रोत्साहन तथा सहयोग हुने गरर सम्झाई बुझाई गसकाउने प्रयत्न गनुशहोस । सागहत्यकार जगगदर् गघगमरेको यस भनाईको तात्पयश पगन बुझ्नुहोस । उगन आफ्नो गकताव ‘अन्तमशनको यात्रा’मा (पेज २५१- सन्तती) लेख्छन - “मानव गजवनको दुखान्त के हो भने उ ठान्छ –उ अरूलाई गसकाउन सक्छ ,खास गरी सन्तानलाई । तथ्य के हो भने संसारमा कसैले कसैलाई केही पगन गसकाउन सक्दैन ।गसक्नेले आफै गसक्छ ;स्वप्रेरणाले ।कसैले पगन पररवार वा कतैवाट केही पगन गसक्दैन ,जवसम्म उ स्वयम् अगत प्रेररत हुाँदैन र कठोर पररश्रम गरेर गसतैन ।जसलाई जे मनलाग्छ ,त्यही गसक्छ ।गसकेमध्ये पगन जे अगत मन पछश ,त्यही दु:ख गरेर अभ्यास गछश र थेग्छ ।गसकेको गवसशन्छ । थेगेको रहन्छ ।जसले जे थेग्छ , त्यही उसको वानी हुन्छ ;व्यगतत्व हुन्छ ।कुनै पगन राम्रो बानी थेग्न मररमेट्नुपछश ।जसका लागग ऊ स्वयमप्रेररत हुनुपदशछ । र उसैले अगत बगढ पररश्रम गनुशपदशछ ।यो समस्त प्रगक्रया कसैको कर ,वल र इच्छाले हुने होईन ।” - वालवागलकालाई समय गदनु भनेको सतही रूपमा उनका आवश्यकता पररपुगतश गनुश, राम्रो गवद्यालयमा पढाउनु र कगहलेकााँही घुमाउन लैजानु होईन रहेछ । गुणस्तरीय समय केहो भगन ध्यान गदनु रहेछ । मदन पुरस्कार गवजेता अको कृगत ‘खुगर्’मा गवजय कुमार पाण्डे स्मरण गराउन्छन –“ मैले गदनुपने जगत समय गदन नसकेको ग्लानीले गपरोगलन्छ । समय गदने भनेको सन्तानको हृदयगभत्र पस्नु रहेछ ।सन्तानको भावनासाँग पररगचत हुने कमश रहेछ । भावनात्मक सम्वन्ध चाहे जगत नगााँगसएको होकी जस्तो अनूभूगत हुन्छ । - अस्कर वाईल्डको यस गगहरो भनाईलाई मनन गनुशहोस- “ वच्चाहरू मातागपताले सोचेभन्दा धेरै बुझ्न सक्छन र संवेदनगर्ल हुन्छन भन्ने कुरा थाहा पाउनु पने रहेछ । र्ुरूमा वच्चाहरू आफना मातागपतालाई माया गदशछन ।ठूलो हुदै गएपगछ उगनहरू आफना मातागपताको मूल्यांकन गदशछन र दोषी पाए कगहलेकााँही क्षमा गररगदन्छन ।’’ -आजको पुस्ताले सामना गने गडस्ट्याक्र्न धेरै छ । गवर्ेष गरी ग्याजेट ( मोवाईल, ईन्टरनेट, टेगलगभजन खुकुलो सामागजक र आगथशक पररवेर् ), वाटो फेला पनुशभन्दा हराउन (wander and wonder)धेरै सगजलो छ । - सवभन्दा खतरनाक नर्ा तथा दुव्यसगन मोवाईलको छ। यो घर घरको कहााँनी हो । राती नसुगत गिफायर तथा अन्य गेमहरू खेल्ने ,पढाईवाट ध्यान भंग हुने, गतव्र आवेग तथा असन्तुगष्ठ गवकास गने , टोलाउने तथा गदमागमा अन्य कुरा भन्दा गेमका वारे गचन्तन मनन गने जस्ता गक्रयाकलापहरूको सूक्ष्म अध्ययन तथा अनुसन्धान गरर त्यसको गवकल्पका रूपमा अन्य वागहरर खेल तथा अन्य स्वस्थकर गगतगवगधहरूमा संलग्न गराउनुपदशछ । -अको गनगरानी गनुशपने महत्वपूणश कुरा सागथभाईको संगत । संगतले वच्चाको मानसपटलमा ठूलो भूगमका खेल्दछ । सागथभाई कस्ता खालका छन, के गगतगवगधहरू गरररहेका छन ।कता जान्छन, के खान्छन ,के गछशन जस्ता सूक्ष्म गवषय तर महत्वपूणश कुराको ख्याल गनुशपने रहेछ । गवद्यालय देगख घरसम्मको सवै गगतगवगधहरू अगभभावकले गनयाल्न जरूरी छ ।

  4. -गवजय कुमार पाण्डे लेख्छन –“मागनसलाई गनष्पट्ट अन्धकारगवच वाटो पगहल्याउन त्यगत गाह्रो हुदैन जगत अफ्ठेरो उज्यालो बगिको गतररगमरीगवच अगागड वढ्दा हुन्छ ,जीवनको लक्ष्यवाट गवचगलत गराउने एक्का टुक्का हेडलाईट पगहले गथए भने अगहलेको पुस्ताको आाँखामा दर्ौ थान हेडलाईट एकै पटक परेको अवस्था छ , मागनस अध्यारोमा जगत डगमगाउन्छ ,गतरीगमरी उज्यालोमा भौताररने डर हुन्छ ।”अगहलेका नयााँ पुस्ताले आफनो वाटो आफै तय गदशछ। । -वालवागलकाको मानगसक स्वास्थ अत्यन्त जगटल तथा संवेदनगर्ल गवषय हो । देगखने समस्याको त समयमा समाधान हुन्छ । नदेगखने समस्या कगत जगटल छ । धगमराको घर जस्तै गभत्रगभत्र खोक्रो पानश सक्छ । त्यसको भेउ तपाईलाई नहुन सक्छ। क्यान्सर जस्तै गभत्रगभत्रै गलाउन सक्छ । सचेत र सजग हुदाहुदै पगन यस्ता घटना हुन्छन भने अन्य अवस्थामा कस्तो होला आकलन गनश गन अफ्ठेरो छ । - वालवागलकामा कुनै गवचलनको आभाष भए नगजकैको स्वास्थ्य गनकायमा गएर गवर्ेषज्ञसाँग मनोपरामर्श गलन सगकन्छ । -पूणश सावधानीका वापजुत पगन घटना घटदछन भने जगगदर् गघगमरेको अन्तमशनको यात्राको यस अनुच्छेद पगन काम लाग्न सक्छ –“प्रत्येक वालक आफनो कमश गलएर आउन्छ ।मेरा सन्तान मेरै मात्र होईनन, भगवानका पगन हुन ।मैले मात्र गतनलाई बनाउन चाहेर हुाँदैन ;भगवानले पगन चाहनुपदशछ ।भगवानले उगनहरूलाई आफै बन्ने मगत पगन गदनुपदशछ ।त्यसैले म सन्तानको धेरै गचन्ता गगदशन। ” गवतेको घटनावाट पाठ गसकेर अगघ बढौ । के सैगनकहरू आफनो खत र चोटप्रगत गवश गदैनन ?त्यसो भए हामी चागह गकन लाज मानेर लुकाउने ? गजवनका हरेक उतारचढावहरूलाई उत्सवका रूपमा गलनुपदशछ ।घाम र पागनका कारण फूल फगक्रन्छ र सुन्दर देगखन्छ ।गकताव, संगगत तथा अन्य गगतगवगधहरूलाई गजवनका आधारस्तम्भ वनाउ । अगागड बढ । जीवन भनेको गनरन्तर वग्नु हो , खोलाजस्तै ।आर्ुगभत्र हााँसो र अध्यारोगभत्र उज्यालो अनुभुगत गनुशपदशछ ।समयको रङसाँगै आफूलाई ढाल्नुपदशछ । जसरी फूल कााँडाहरूको गवचमा फूल्छ, त्यस्तै गजवन पगन दु:खसुखको बीचमै फूल्दछ ।मागनस चोटपटक नलागी वााँच्न चाहन्छ तर वास्तवमा त्यस्तो हुाँदैन । अन्त्यमा ,यस्तो घटना कसैलाई नपरोस र कसैले नभोगुन । सवैको जय होस । यस गपडाको घडीमा गवगभन्न माध्यमवाट सहानुभूगत तथा मलमपट्टी लगाईरहेका, घरपररवारमा आएर प्रत्यक्ष भेट्नु हुनेमेरो गनकट पररवार, आफन्त ,साथीभाई ,र्ुभगचन्तक लगायत सम्पूणशलाई धन्यवाद छ ।गहल गनश गवर्ेष प्रयास गररराख्नुभएका पूणशमल्ल सर प्रगत आभारी छु । केहीको फोन ररगसभ नगनश सकेकोमा क्षमाप्राथी छौ । तपाईहरूको यगद धेरै सदभावना र प्राथनालेधेरै मद्धत गरेको छ । धन्यवाद सन्दभशसामािी गघगमरे, जगगदर् ( २०६४) ,अन्तमिको यात्रा,कागलकास्थान काठमाण्डौ:बुकगहल पगव्लकेर्न प्रा.गल. । पाण्डे ,गवजयकुमार ( २०७१) ,खुशी, गवर्ालनगर काठमाण्डौ :फाइनगप्रन्ट बुक्स । हमाल ,राजेर्( २०८२) ,युगदेनख युगसम्म ,नजवि नसिेमा र समाज ,राजेश हमालसाँग यज्ञश, गवर्ालनगर काठमाण्डौ:फाइनगप्रन्ट बुक्स । ओर्ो (२०८०) ,मिवाट मुनि िै मोक्ष हो, पुतलीसडक काठमाण्डौ :मधुवन प्रकार्न आचायश, हररवंर् (२०७० ) ,नचिा हराएको मान्छे, गवर्ालनगर काठमाण्डौ :फाइनगप्रन्ट बुक्स । खगलल, गजब्रान (१९२३ ), From The Prophet । कोइराला, मगनषा (२०७६), नजजीनवषा,गवर्ालनगर काठमाण्डौ :फाइनगप्रन्ट बुक्स । लामीछाने ,र्ंकर ,निवन्ि संग्रह । पाररजात , नशररषको फूल, उपन्यास । कुमार ,गवजय (२०७७), सम्वन्िहरु,गवर्ालनगर काठमाण्डौ :फाइनगप्रन्ट बुक्स ।

More Related